Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा

    नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 966
    SHARES

    एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ ।

    कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् ।



    सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।



    पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार