Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोले पुरिएर एक महिलाको मृत्यु

    पहिरोले पुरिएर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    गोरखा । पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यु भएको छ। गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी ३६ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको स्थानीय कृष्ण दवाडीले जानकारी दिए।

    सोमबार दिउँसो १२:३० बजे बाख्राको खोरसँगै झरेको पहिरोले बगाएर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। खोरमा रहेका आठ बाख्रा पनि पुरिएर मरेका छन्।



    त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले बताए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार