Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धादिङको जोगिमारामा पहिरो, ३ वटा गाडी बग्यो ४ वटा पुरिए

    धादिङको जोगिमारामा पहिरो, ३ वटा गाडी बग्यो ४ वटा पुरिए

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । वर्षापछिको पहिरोका कारण धादिङ पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

    यस्तै चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढीले क्षति पुर्‍याएको छ । पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार