Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • समन्वय अभावको चपेटामा ससंदीय समिति

    समन्वय अभावको चपेटामा ससंदीय समिति

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसदीय समितिका सभापतिहरुले सभामुख अग्नि सापकोटालाई समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाका सभामुख सापकोटासँग समिति सभापतिहरुको छलफलमा उनीहरुले समितिका कामकारवाही, समस्या र समाधानका लागि पहल गर्न आग्रह गरे ।



    सहभागी सभापतिहरुले प्रतिकुल समयका कारण समन्वयको अभाव, हल उपकरण लगायतका समस्या रहेकाले त्यसको सम्बोधन गर्न आग्रह गरेको छलफलपछि सभामुख सापकोटाले जानकारी दिए



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार