Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपसभापति खड्काको दाबी – कांग्रेसमा गुटको अन्त्य हुँदैन, पार्टीभित्र विचार समूह हुन्छ

    उपसभापति खड्काको दाबी – कांग्रेसमा गुटको अन्त्य हुँदैन, पार्टीभित्र विचार समूह हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा गुट अन्त्य नहुने दाबी गरेका छन् ।

    सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विचार समूह वा गुटलाई नर्कान नसकिने बताए ।



    “पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,” उनले भने ।



    पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार