Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेस बैठकमा महामन्त्री थापाले भने – म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन

    कांग्रेस बैठकमा महामन्त्री थापाले भने – म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 852
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने, ‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’



    उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए । थापाले आफूहरू फुटबल हारेको टिम जस्तै भएको बताए ।

    उनले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । थापाले बाहिर जाँदा समस्या देखिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार