Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई

    माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ ।

    अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवहाकको जिम्मेवारी दिएका हुन् ।



    अध्यक्ष नेपाल पोलिटिकल समिटमा सहभागी हुन आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् ।



    नेपाल केही दिनअघि श्रीलंका भ्रमण गरेर फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार