Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • युनाइटेडसँग आर्सनल हार्‍यो

    युनाइटेडसँग आर्सनल हार्‍यो

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 516
    SHARES

    काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।

    न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो ।



    उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित थिए ।



    यस्तै खेल सकिएपछि दुवै टोलीले अभ्यासका लागि भन्दै पेनाल्टी सुटआउट प्रहार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार