Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा

    सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 744
    SHARES

    जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।

    शुक्रबार जनकपुरमा पुगेकी सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन् ।



    सञ्चारमन्त्री शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएको बताईन् ।



    मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउँदै यही सरकारले नागरिकता समस्या समाधान गरेका बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार