Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पाँच सयभन्दा धेरै कोरोना संक्रमित रहेका तीन जिल्ला

    पाँच सयभन्दा धेरै कोरोना संक्रमित रहेका तीन जिल्ला

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा अहिले पाँच सय भन्दा धेरै कोरोना संक्रमित रहेको जिल्लाको संख्या तीन रहेको छ । पाँच सयभन्दा धेरै कोरोना संक्रमित उपचाररत तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    साथै नेपालका ८ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    नेपालमा आईतबारसम्म कोरोना संक्रममितको संत्रिमितको संख्या १७ हजार ६५८ रहेको छ । भने ११ हजार ६९५ जनाको कोरोना जितेर घर फर्कीएका छन् । जसमध्ये ४० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार