Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ८ जिल्ला कोरोना संक्रमण मुक्त

    ८ जिल्ला कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण मुक्त हुने जिल्लाको संख्या ८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।



    यस्तै हालसम्म ८ जिल्ला कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो केही हप्ता यता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार