Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तोक्यो ५० हजार जरिवाना

    जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तोक्यो ५० हजार जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 657
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई जरिवाना तिराएको छ ।

    महानगरले नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।



    महानगरले फिल्मको पोष्टरले दृश्य प्रदुषण तथा फोहोर मैला भएको भन्दै जरिवाना तिराएको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार