Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जना पक्राउ

    नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.7K
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन खर्थात (मोडिफाई) गरिएका १० वटा मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

    पक्राउ परेका व्यक्तिहरुका साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार