काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका कर्मचारी माग गरेको छ ।
संस्थाले आन्तरिक, खुला र समावेशी गरी ३८ जनाका लागि विज्ञापनमार्फत आवेदन माग गरेको हो ।
लिमिटेडले उपप्रबन्धकदेखि कम्प्यूटर अपरेटरसम्मका लागि आवेदन माग गरेको छ ।
दरखास्त फाराम कम्पनीको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
सूचना हेर्नुस् :
Leave a Reply