Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा करेन्ट लागेर पाँचजना बोलबम यात्रीको मृत्यु

    भारतमा करेन्ट लागेर पाँचजना बोलबम यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 972
    SHARES

    एजेन्सी । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको मृत्यु भएको छ ।

    बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।



    उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार