Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • यार्सागुम्बा संकलन घट्दो, तनावमा बझाङवासी

    यार्सागुम्बा संकलन घट्दो, तनावमा बझाङवासी

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 666
    SHARES

    बाझाङ । बाझाङको सुर्मा गायँपालिका-१ का जहरी बोहरालाई धेरैपटक भारतको विभिन्न शहरमा गएर मजदुरी गरेको सम्झना ताजै छ ।

    उनी परिवारको भविष्यलाई लिएर रोजिरोटीका लागि धेरै पटक भारत धाए । तर, पनि दैनिक गुजरा चलाउन बाहेक केही गर्न सकेनन् ।



    तर, २०५८ सालदेखि भने जब आफ्नै जिल्लाका हिमाल तिर गएर यार्सागुम्बा र अन्य जरीबुटी संकलन गर्न थाले, त्यसपछि भने उनको जिवनस्तर धेरै सुध्रियो । छोराछोरीलाई राम्रोसँग पढाउन पाए, सदरमुकाम चैनपुरमा घर बनाए । धनगढीमा जग्गा किने ।



    साइपाल गायँपालिकाका बमबहादुर बोहरालाई पहिला एक छाकको जोहो गर्न पनि निकै समस्या हुन्थ्यो । यार्सागुम्बा र जरिबुटी संकलन गर्न थालेपछि उनको जिवनस्तर पनि धेरै नै फेरियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार