Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोको कारण दशरथचन्द राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

    पहिरोको कारण दशरथचन्द राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    बैतडी । गएरातिदेखि दशरथचन्द राजमार्ग वर्षाका कारण पहिरो खस्दा यातायात पूर्णरुपमा ठप्प भएको छ।

    गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।



    गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द भएका हुन् ।



    उक्त पहिरो पन्छाउन डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार