Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • तस्बिरमा हेर्नुस् पशुपति आर्यघाटमा सीता दाहालको अन्त्येष्टि

    तस्बिरमा हेर्नुस् पशुपति आर्यघाटमा सीता दाहालको अन्त्येष्टि

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ ।



    उनको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।



    दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए ।

    सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार