Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • तस्बिरमा हेर्नुस् श्रद्धाञ्जलिका लागि सीताको पार्थिव शरीर पेरिसडाँडामा

    तस्बिरमा हेर्नुस् श्रद्धाञ्जलिका लागि सीताको पार्थिव शरीर पेरिसडाँडामा

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।



    श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट उहाँको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो ।



    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको बुधबार बिहान निधन भएको थियो।

    दिउँसो १ बजेसम्म सीताको पार्थिव शरीरलाई पेरिसडाँडामा राखिनेछ।सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार