Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

    सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै ओलीले दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।



    उनले लेखेका छन्,’सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’



    सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार