Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विश्व जनसङ्ख्या दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    विश्व जनसङ्ख्या दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 564
    SHARES

    काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘

    लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज स् सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ दिवस मनाइन लागेको हो ।



    सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । अहिले विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ ।



    नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार