Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • आयरल्याण्डविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    आयरल्याण्डविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 825
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफमा आयरल्याण्डविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले आयरल्याण्डको पहिलो विकेट लिएका हुन् ।



    जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार