Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • आयरल्याण्डविरुद्ध अर्जुन साउद ४८ रनमा आउट

    आयरल्याण्डविरुद्ध अर्जुन साउद ४८ रनमा आउट

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 771
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

    अर्जुन साउद ४८ रन बनाएर ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् ।



    नेपालले यसअघि कप्तान रोहित पौडेललाई २९ रन, ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।



    २६ ओभर समाप्त हुँदा नेपालले १०३ रनमा ४ विकेट गुमाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार