Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कांग्रेसको निर्देशन – सार्वजनिक स्थलमा नीति र नेतृत्वको विरोध तथा आलोचना नगर्नू

    कांग्रेसको निर्देशन – सार्वजनिक स्थलमा नीति र नेतृत्वको विरोध तथा आलोचना नगर्नू

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 792
    SHARES

    काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध र आलोचना नगर्न आग्रह गरेको छ।

    पार्टी प्रचार विभागको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो बैठकले पार्टी संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूका नाममा यस्तो निर्देशन जारी गरेको हो ।



    विभागका प्रमुख मीनबहादुर विश्वकर्माको नेतृत्वमा बसेको बैठकले सञ्चार तथा प्रचार विभागको आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पेज पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।



    साथै पार्टीको नाम झण्डा र चुनाव चिह्न राखेर खोलिएको सामाजिक सञ्जालका अकाउन्ट तथा ग्रुपहरूलाई सम्पर्कमा ल्याउने र आउन नचाहे कानुनी दायरामा ल्याउने भएको छ ।

    यस्ता छन् निर्णय

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार