काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको ‘प्लेअफ’ मा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
अमेरिकाले दिएको १ सय ९७ रनको लक्ष्य अमेरिकाले ३४ ओभर २ बलमा ४ विकेट गुमाएर सहजै भेटायो ।
यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयो ।
यो जितसँगै अब आयरल्यान्डले सातौँ स्थानका लागि नेपाल र यूएईबीचको खेलको विजेतासँग जुलाई ४ मा खेल्नेछ ।
Leave a Reply