Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

    बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।



    गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएपछि वडा अध्यक्ष धामी माघ महिनादेखि फरार थिए ।



    उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार