काठमाडौं । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक एवं खर्बपति ‘ज्याक मा’ फर्किएका छन्।
मंगलबार बंगलादेशबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका ज्याक मा पाकिस्तान प्रस्थान गरेको हुन्।
नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए।
ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’पनि चलाउँदै आएका छन्।
उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन्।
Leave a Reply