Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • महानगरको टिभी मोह

    महानगरको टिभी मोह

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 684
    SHARES

    फाइल फोटो

    काठमाडौं । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ। आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले टेलिभजन खोल्न ५ करोड रुपैयाँ छुट्याइएको घोषणा गरिन्।

    महानगरको यो घोषणा कार्यान्वयन भयो भने अब नेपालीजनले ‘महानगर’ नाम गरेको अर्को टेलिभिजन पनि हेर्न सुन्न पाउने छन्।



    सञ्चारमाध्यमले खासमा ३ विषयवस्तु उपलब्ध गराउँछन्– सूचना/जानकारी, शिक्षा र मनोरञ्जन। यस अर्थमा हेर्दा अर्को एउटा टेलिभिजन थपिनु सकारात्मक लाग्न सक्छ।



    तर यसलाई यसरी सकारात्मक ठान्नेले केही प्रश्नमा ध्यान दिनुपर्ने हुन्छ– यो कसले सञ्चालन गर्दैछ ? किन गर्दैछ, यसको उद्देश्य के हो ? अनि यस्तो कार्य प्राथमिकतामा राख्नुपर्ने अवस्था थियो कि थिएन ? यस्तो प्रश्नको उत्तर नखोजी महानगरको यो कार्य सही ? बेठीक छुट्याउन हम्मे पर्छ। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार