Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सचेतक बर्तौला भन्छन् – जलहरीमा उद्घाटन गर्नेको नाम लेखिनु सामान्य हो

    एमाले सचेतक बर्तौला भन्छन् – जलहरीमा उद्घाटन गर्नेको नाम लेखिनु सामान्य हो

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको टिप्पणी गरेका छन् ।

    सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।



    उनले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पारे ।



    उनले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताए।

    नेतृत्व लिएको हिसावले नाम आए पनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार