Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरले निजी विद्यालयलाई भन्यो – कक्षा ११ मा लाग्ने शुल्कको ‘रिपोर्ट’ बुझाउनू

    काठमाडौं महानगरले निजी विद्यालयलाई भन्यो – कक्षा ११ मा लाग्ने शुल्कको ‘रिपोर्ट’ बुझाउनू

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 774
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे जानकारी मागेको छ।

    निजी विद्यालयहरुको मनलाग्दी शुल्क लिइरहेको गुनासो बढिरहेका बेला महागनरले सोमबार विज्ञप्ति निकाल्दै असार मसान्तभित्र कक्षा ११ को शुल्क सूची बुझाउन भनिएको हो।



    अब विद्यालयले ‍काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव बुझाउनुपर्ने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार