Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पशुपतिनाथकाे जलहरीबारे सत्यतथ्य संसद्‍मा जानकारी गराईयोस् : देवेन्द्र पौडेल

    पशुपतिनाथकाे जलहरीबारे सत्यतथ्य संसद्‍मा जानकारी गराईयोस् : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य कुरा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त विषय चर्चामा रहेको भन्दै सदनलाई जानकारी गराउन सरकारँग माग गरेका हुन् ।



    पौडेलले भने, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यसको सत्यतथ्य जानकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’



    संसदमा गम्भीरतापूर्वक उठेको विष हुँदा सत्यतथ्य जानकारी गराउनको लागि सम्बन्धित निकायसँग पौडेलको माग थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार