Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार २५ पुग्यो

    नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार २५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । थप ६९७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज थप ६९७ जना कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार