Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड (लाईभ)

    सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड (लाईभ)

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर सुरु भएको छ ।

    प्रश्नोत्तरका लागि एक घण्टाको समय छुट्याइएको छ । यस्तै बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफलअन्तरगत विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ।आज सं



    स्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह,रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार