काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध कुवेतले अग्रता लिएको छ ।
खेलको २४ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गरे ।
फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको ।
Leave a Reply