Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

    डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । डडेल्धुराको आलीताल गाउँपालिका–८ गोदामबजार डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परि चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेको थियो । ।



    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार