Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज थप ३४ जना कोरोना संक्रमण मुक्त

    आज थप ३४ जना कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।



    आज थप ३४ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    त्यस्तै, नेपालमा आज थप ११६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार