Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश कार्कीका कार्ययोजना (पूर्णपाठ)

    यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश कार्कीका कार्ययोजना (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 636
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीले न्यायालय सुधारको कार्ययोजना पेस गरेका छन् ।

    संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा कार्कीले आफ्नो २० पेज लामो कार्ययोजना पेस गरेका हुन् ।



    कार्कीले अदालतहरूमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएका छन् । उनले न्यायिक सुशासनका लागि उच्च प्राथिमकता दिने प्रतिबद्धतासमेत जनाएका छन् ।



    पछिल्लो समय न्यायपालिकामा सुशासनको विषयलाई लिएर टीकाटीप्पणी भइरहेको भन्दै विकृतिविहीन न्यायपालिका आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

    कार्कीले आफ्नो कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्त बमोजिम स्वच्छ, निष्पक्ष र छिटोछरितो गुणस्तरीय न्याय सम्पादन गरी सवैका लागि न्याय सुनिश्चित गर्नु पहिलो जिम्मेवारी रहेको बताएका छन् ।

    यस्तो छ कार्कीको कार्ययोजना : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार