Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्राकृतिक विपत्तिबाट पुगेको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

    प्राकृतिक विपत्तिबाट पुगेको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले मुलुकभर पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहले केहीदिन यताको अविरल वर्षासँगै आएको बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिमा परहेकाहरुलाई राहत तथा उद्धारमा खट्न सबैमा अनुरोध गरेका छन् ।



    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘शोक वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् ।’



    विज्ञप्ति यस्तो छ

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार