Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशमाथि छलफल हुने

    संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशमाथि छलफल हुने

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 618
    SHARES

    काठमाडौं । आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै छ ।

    प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययनसम्बन्धी निर्णय गर्न समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।



    संवैधानिक परिषद्‌को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका काम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।



    संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। कार्कीविरुद्धको उजुरीका लागि १० दिनको समय दिइएको थियो।

    गत शुक्रबारसम्म उजुरी दिने समय रहेकोमा कार्कीविरुद्ध २९ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार