Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि

    ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । ललितपुरमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार