Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गृहमन्त्री थापा भन्छन् : भारतको हस्तक्षेपले तराई डुवानमा पर्‍याे

    गृहमन्त्री थापा भन्छन् : भारतको हस्तक्षेपले तराई डुवानमा पर्‍याे

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपले गर्दा तराई डुवानमा परेको दावी गरेका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको बताए ।



    समितिको बैठकमा गृहमन्त्री थापाले भने ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो, ‘उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’



    छलफलपछि समितिले भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार