Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राजस्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुने

    राजस्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुने

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 759
    SHARES

    काठमाडौं । अर्थमन्त्रीसहितको बजेट बनाउने विज्ञ समूहले बजेटका स्रोतलाई कसरी हचुवाका भरमा प्रक्षेपण गर्छन भन्ने अर्को एउटा उदाहरण फेला परेको छ ।

    विगतमा कृष्णबहादुर महरा अर्थमन्त्री हुदाँ राजस्वको स्रोतमा सरकारले एक खर्ब रुपैयाँ गलत तथ्याङ्क राखेर बजेट बनाएको थियो । अहिले आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा राजस्वका प्रमुख स्रोतमा लक्षित दर एउटै राखेर अर्को लापरवाही गरिएको छ ।



    अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत राजस्व अनुमान संशोधन गर्दै आगामी असार मसान्तसम्म ११ खर्ब ४३ अर्ब ७८ रुपैयाँ (राजस्व बाँडफाँटसहित) संकलन हुने भनेका छन् ।



    यस्तै, आगामी बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यो चालु आर्थिक वर्षको पछिल्लो संशोधित लक्ष्यको २४.३७ प्रतिशत बढी हो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार