Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री किराती भन्छन् – मविरुद्ध पापी मनहरूको घेराबन्दी छ

    मन्त्री किराती भन्छन् – मविरुद्ध पापी मनहरूको घेराबन्दी छ

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 747
    SHARES

    खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको टिप्पणी गरेका छन् ।

    खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।



    ‘घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्,’ मन्त्री किरातीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार