Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • घनश्याम भुसालका पिताप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त

    घनश्याम भुसालका पिताप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 714
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको घरमा पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मणिग्रामस्थित भुसालको घरमा पुगेका हुन् ।



    प्रधानमन्त्रीले घनश्यामको घरमा पुगेर भुसाल परिवारलाई समवेदन व्यक्त गरेका छन् ।



    भुसालका पिता जगन्नाथ भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै आइतबार निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

    उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गरेका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार