काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका हुन् ।
उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्ष दलले प्रतिनिधि सभा संसद अवरुद्ध गरेपछि सोमबार संसदलाई सम्बोधन गरेका थिए।
Leave a Reply