काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र पश्चिम रुकुमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
Leave a Reply