Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले महांकालेश्वर मन्दिरमा चढाए १०८ किलो रुद्राक्ष

    प्रधानमन्त्री प्रचण्डले महांकालेश्वर मन्दिरमा चढाए १०८ किलो रुद्राक्ष

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 765
    SHARES

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत मध्यप्रेदशको उज्जैनमा रहेको महांकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएका छन् ।

    नयाँ दिल्लीबाट शुक्रबार मध्येप्रदेशको इन्दौर हुँदै उज्जैन पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको महांकालेश्वर मन्दिरमा उक्त रुद्राक्ष चढाएका हुन् ।



    नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो।



    नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महांकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई मन्दिरभित्र प्रवेश तथा पूजा अर्चनामा रोक लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार