Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड उज्जैनमा, मध्यप्रदेशका राज्यपाल मंगु पटेल गरे स्वागत

    प्रधानमन्त्री प्रचण्ड उज्जैनमा, मध्यप्रदेशका राज्यपाल मंगु पटेल गरे स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 513
    SHARES

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन् ।

    महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका हुन् ।



    प्रधानमन्त्रीले नेपालबाट लगिएको १०८ केजी रुद्राक्षले त्यहाँ विशेष पूजा गर्ने बताइएको छ ।



    उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्यता गएका हुन् ।

    पूजापछि उनले महाकाल कोरिडरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार