विराटनगर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो पटक कार्गो रेल आइपुगेको छ ।
विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो ।
विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याईएको छ ।
Leave a Reply