Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

    प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 759
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

    बिहिबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।



    चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार जम्बो टोलीसहित भारतको नयाँ दिल्ली पुगेका हुन् ।



    उनले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार